बिधान
गृहपृष्ठ / बिधान
बाग्लुङ समाज दक्षिण कोरियाको विधान २०२१
परिच्छेद १
१) यस विधानको नाम बाग्लुङ समाज दक्षिण कोरियाको संशोधित विधान २०२१ रहनेछ ।
२) यो विधान बाग्लुङ समाज दक्षिण कोरियाको साधारण सभाबाट अनुमोदन भएको मिति देखि लागुहुनेछ ।
३) यो विधानको पालना गर्नु दक्षिण कोरियामा रहे बसेका जो समितिमा आबद्ध छन समस्त बाग्लुङ बासीहरुलाई लागु हुनेछ ।
परिच्छेद २
परिभाषा
४) विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा
क) विधान भन्नाले बाग्लुङ समाज दक्षिण कोरियाको मुल कानुन सम्भफ्नु पर्दछ ।
ख) समिति भन्नाले दक्षिण कोरियामा रहेका बाग्लुङ बासीहरुको प्रतिनिधित्व गर्ने तथा बाग्लुङ बासीहरुकै हकहितको लागि समर्पित तथा प्रस्तावनाले परिभाषित संगठित संस्था सम्भफ्नु पर्दछ ।जसलाई बाग्लुङ समाज दक्षिण कोरिया भनिने छ । अंग्रेजीमा द्यबनगिलन क्यअष्भतथ क्यगतज प्यचभब भनिने छ । छोटकरीमा बा.स. दक्षिण कोरिया र अंग्रेजीमा द्य।क्। क्यगतज प्यचभब भनिने छ ।
ग) बाग्लुङबासी भन्नाले मातृदेश नेपालको राजनैतिक वर्गिकरण अनुसार बाग्लुङ जिल्ला भित्र जन्मेको वा विवाह गरी अथवा बसाई अथवा बसाई सराई गरी जिल्लामा बसोवास गर्ने अर्थात बाग्लुङ जिल्लामा जन्म भई नेपालको विभिन्न जिल्लामा विभिन्न किसिमले अस्थाई स्थायी बसोवास गर्नेलाई समेत सम्भफ्नु पर्दछ ।
घ) अनुसुचि भन्नाले यस विधानमा व्यवस्था गरिएको अनुसुचिलाई सम्भफ्नु पर्दछ ।
ङ) धारा वा उपधारा भन्नाले उस विधानको धारा वा उपधारालाई सम्भफ्नु पर्दछ ।
च) कार्य समिति भन्नाले साधारण सभा अधिवेशनबाट सर्व सम्मत वा निर्वाचित भएर संस्थाको उद्देश्य पुरा गर्नको लागि बनेको समितिलाई सम्भफ्नु पर्दछ ।
छ) उपसमिति भन्नाले बाग्लुङ समाजलाई आवश्यक परेमा विविध कार्य गर्नको लागिकार्य समिति लगायत संस्थाका साधारण सदस्यहरुले समेत छुट्टाछुट्टै नाममा समितिहरु गराउन सक्नेछन । ती समितिहरुलाई उपस्थिति सम्भफ्नु पर्दछ ।
ज) पदाधिकारी भन्नाले कार्य समितिको अध्यक्ष, ब. उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षलाई सम्भफ्नु पर्दछ । पछि कार्य समितिमा पदहरु बढाउन परेमा सदस्य बाहेक सबै पदाधिकारी हुनेछन । भफ्) सदस्य भन्नाले कार्य समिति वा उपसमितिलाई जनाउने छ ।
ञ) साधारण सदस्य भन्नाले यस समितिको विधान बमोजिम साधारण सदस्यता प्राप्त गरेको व्यत्तिफ्लाई सम्भफ्नु पर्दछ ।
ट) आजिवन सदस्य भन्नाले संस्थाको विधान अनुसार साधारण सदस्यता ग्रहण गरेपछि समितिले तोके बमोजिमको शुल्क तिरी संस्थाको हरेक कार्यमा आबद्ध रहिरहन्छ र यस संस्था रहुन्जेल सदस्य रहिरहन्छ, त्यसलाई सम्भफ्नु पर्दछ ।
ठ) सल्लाहकार वा सल्लाहकार समिति ः यस बाग्लुङ समाजलाई आवश्यक सल्लाह र सुभफव दिनको लागि कार्य समितिले चयन गरेको व्यत्तिफ्लाई सम्भफ्नु पर्दछ । सल्लाहकारहरुबाट गठित समितिलाई सल्लाहकार समिति भनिने छ ।
ड) संरक्षक ः यस बाग्लुङ सम्पर्क समितिलाई निरन्तर सञ्वालन गर्नको लागि रेखदेख वा संरक्षण गर्ने व्यत्तिफ्लाई सम्भफ्नु पर्दछ । कुनै कारण संस्था विघटन भएमा संस्थाको चल अचल सम्पति विधान बमोजिम नेपाल सरकारलाई बुभफउने वा पुनः कार्य समितिको गठन गरी सञ्चालन गर्ने जिम्मा पाएको व्यत्तिफ्लाई सम्भफ्नु पर्दछ ।
ढ) साधारण सभा भन्नाले वर्षको एक पटक जसमा साधारण सदस्य, कार्य समितिका पदाधिकारी तथा सदस्य, आजिवन सदस्य, संरक्षक, सल्लाहकार समेतको वृहत भेलालाई सम्भफ्नु पर्दछ ।
ण) अधिवेशन भन्नाले कार्य समितिका पदाधिकारी, समितिका सदस्यहरु, आजिवन सदस्यहरु, सल्लाहकार समितिका सदस्यहरु, संरक्षक लगायत अतिथिहरुको
भेलालाई सम्भफ्नु पर्दछ । अधिवेशन हरेक २।२ वर्षमा आयोजना गरिनेछ र यसको मुख्य काम नयाँ कार्य समिति गठन गर्ने हुनेछ ।
परिच्छेद ३
बाग्लुङ समाजको गठन र उद्देश्य
धारा ५ बाग्लुङ समाजको गठन
१) क) यस विधानको परिच्छेद ४ को धारा वमोजिम सदस्यता प्राप्त बाग्लुङबासीहरुबाट बाग्लुङ समाजको गठन हुनेछ ।
ख) यस संस्था अविच्छिन्न उत्ताराधिकार वाला स्वशासित एवं संगठित संस्था रहनेछ ।
ग) यस समितिले आपफ््नो नामबाट कोहि व्यत्तिफ् वा संस्था उपर नालिस वा उजुर गर्न सक्नेछ ।
२) बाग्लुङ समाज प्रतिक चिन्ह लोगो र छाप ः यस बाग्लुङ समाजको प्रतिक चिन्ह र छाप यस विधानको अनुसुचि १ र २ मा उल्लेख गरिएको बमोजिम आपफ््नै प्रतिक चिन्ह लोगो र छाप हुनेछ ।
३) बाग्लुङ समाजको भफ्न्डा र शपथ ग्रहण ः यस समितिको भफ्ण्डा र शपथ ग्रहण अनुसुचि ३ र ४ बमोजिम हुनेछ ।
४) कार्यालय ः यस बाग्लुङ समाजको कार्यालय दक्षिण कोरियाको जुनसुकै ठाउमा पनि रहन सक्ने
छ।
५) बाग्लुङ समाजको कार्य तथा उद्देश्यहरु ः बाग्लुङ समाज दक्षिण कोरियाको कार्य तथा उद्देश्यहरु देहाय बमोजिमको हुनेछ ।
क) दक्षिण कोरियामा रहेका सम्पुर्ण बाग्लुङबासीहरु बिचमा पारस्परिक एकता, सदभाव एंवम भातृत्व भाषाको अभिवृद्धि गर्ने ।
ख) दक्षिण कोरियामा रहेका नेपाली संघ संस्थाहरु संग सहयोग, सद्भाव एंवम सुसम्वन्ध विस्तार गर्ने ।
ग) दक्षिण कोरियामा रहेको बाग्लुङबासीहरु तथा नेपालीहरु आकस्मिक दुर्घटना, बिरामी वा मृत्यु भएमा वा अध्यागमन सम्बन्धी समस्याहरु आई परेमा आवश्यक परेको खण्डमा अन्य संघ संस्थाहरु सँग पनि समन्वय गरी सहयोग गर्ने ।
घ) मातृभुमि नेपाल र बाग्लुङ जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, मानविय विकाश तथा भौतिक विकाशका साथै विविध पक्षको विकाश गर्नको लागि आर्थिक, भौतिक र नैतिक जुटाउन पहल गर्ने ।
ङ) सम्पुर्ण बाग्लुङबासीहरुलाई सिपमुलक, ज्ञानमुलक, चरित्रनिमार्णमुलक आदि विषयहरुमा यहाँका सामाजिक एंवम अन्य संस्थाहरु सँग सुमधुर सम्बन्ध राख्दै उनीहरुकै सहयोगद्वारा विभिन्न किसिमको सेमिनार तालिम गोष्ठी आदीमा सहभागि गराउने । आपफ््नै पहलमा पनि यस्ता तालिमहरु आयोजना गर्ने ।
च) प्रवासमा पनि सम्पुर्ण बाग्लुङबासीहरुको सर्वाङगीण विकाशका लागि विभिन्न खालको खेलकुद प्रतियोगिता, साँस्कृतिक कार्यत्रफ्म भफँकी प्रर्दशन, कला र संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धन गर्नको लागि विविध खालको कार्यत्रफ्म गर्ने साथै सहभागि गराउने ।
छ) बेरोजगार बाग्लुङबासीहरुलाई रोजगारको व्यवस्था मिलाउन पहल गर्ने ।
ज) बेरोजगारी, दुःखी, विरामी अवस्थामा स्वदेशबाट र्भखरै आएका या स्वदेश पर्फ्कन लागेका बाग्लुङेहरुलाई बस्ने ठाँउ खानपिनको प्रवन्ध स्थानिय सामाजिक तथा धार्मिक संघ संस्थाहरु सँग निरन्तर सुमधुर सम्बन्ध राखी मिलाउने । भफ्) कोष वृद्धि गराउनको लागि समयमा विभिन्न किसिमका खेलकुद प्रतियोगिता, साँस्कृतिक
कार्यत्रफ्म, भाग्यशाली चिठ्ठा कार्यत्रफ्म कला संस्कृति प्रदर्शन गर्ने तथा अन्य आयमुलक कार्यत्रफ्म गर्ने ।
ञ) कोरियामा रहेका बाग्लुङबासीहरुको तथ्याङ्क डाटा संकलन गर्ने ।
ट) पर्यटनको माध्ययमबाट जिल्लाको विकाश गर्नको लागि बाग्लुङ जिल्लाको पर्यटकिय क्षेत्रको विश्वभरि प्रचारप्रसार गरी पर्यटक भित्राउन पहल गर्ने ।
ठ) बाग्लुङ जिल्ला देखि दक्षिण कोरियामा आउने प्रतिष्ठित व्यत्तिफ्हरु, कलाकार, खेलाडी आदिलाई स्वागत तथा सम्मान कार्यत्रफ्म गर्ने ।
ड) समितिका सदस्यहरु जसले अमुल्य योगदान गर्दछन उनीहरुलाई सम्मान प्रशंसा गर्दै अभफ् उच्च योगदानको लागि प्रोत्साहित गर्ने ।
ढ) विभिन्न किसिमले समस्यामा परि विखर्ची भएका बाग्लुङेहरुलाई जहाज भाडा उपलब्ध गराई स्वदेश पिर्फ्ता गराउन सहयोग गर्ने ।
परिच्छेद ४ सदस्यता
सदस्य हुने योग्यता
क) दक्षिण कोरियामा रहनुभएका विभिन्न पेशा, रोजगार तथा अध्ययनमा आवद्ध बाग्लुङ जिल्ला घर वा बसाई सरी वा विवाह गरी बाग्लुङे हुनुभएका सम्पुर्ण बाग्लुङबासीहरु यस संस्थाको सदस्य हुन सक्नेछन ।
ख) सदस्यता प्राप्ति ः यस संस्थाको परिच्छेद ४ दपफ अनुसार योग्यता पुग ेको बाग्लुङबासीहरुले तोकिएको शुल्क तिरी साधारण सदस्य प्राप्त गर्न सक्नेछ ।
ग) सदस्यता शुल्क र नवीकरण शुल्क यस संस्थाको साधारण सदस्य हुनको लागि ५,०००। वन लाग्नेछ । आजिवन सदस्य बन्नको लागि एकमुष्ठ रकम १०००००। वन लाग्नेछ ।
सदस्यहरुको काम कर्तव्य र अधिकार
क) संस्थाको साधारण सभा, अधिवेशन तथा अन्य भेला, बैठकहरुमा भाग लिने आपफ्लुाई लागेको सुभफव पेश गर्ने, विचार व्यत्तफ् गर्ने चुनावमा उमेदवार हुने मतदान भएमा स्वतन्त्र रुपमा मतदान गर्ने ।
ख) यस विधान अन्तर्गत बनेको नियम विनियमको अधिनमा रही काम गर्ने ।
ग) समितिले तोकेको विभिन्न जिम्मेवारहरु पुरा गर्ने, समितिको दैनिक गतिविधि सँग निकट रहने, अनुगमन तथा मुल्याङ्कन गरी सुभफव दिने ।
घ) संस्थाको उद्देश्य प्राप्तिको लागि आयोजना गरिने कार्यत्रफ्महरुमा सहभागी हुने र तोकिएको जिम्मेवारि वहन गर्ने । सदस्यताको समाप्ति
यस संस्थाको सदस्यता निम्न अवस्थामा समाप्त हुनेछ ।
क) सदस्यताबाट राजिनामा दिएमा ।
ख) विधान अनुसार बुभफउनु पर्ने शुल्क नबुभफएमा ।
ग) सदस्यले यस विधान बमोजिम आचरण नगरेको ठहर गरेमा ।
घ) संस्थाको निती, कार्यत्रफ्म उल्लङघन गरी संस्थाकै चल अचल सम्पति हिनामिना गरेको ठहर भएर
पनि गल्ति प्रति पश्चाताप नगरेमा वा त्यस्तो सम्पति पिर्फ्ता गर्न आनाकानी गरेमा ।
ङ) मृत्यु भएमा वा मानसिक सन्तुलन भएमा वा कारणवश दक्षिण कोरिया छोड ्नु परेमा ।
च) सदस्यता खारेज हुने गरी अनुशासनको कारबाही भएमा ।
परिच्छेद ५
११ साधारण सभा
साधारण सभा यस संस्थाको सर्वोच्च र सर्वाधिकार निकाय हुनेछ ।
क) साधारण सभा वैठक ः यस संस्थाको साधारण सदस्य लगायत समितिको सबै सदस्यहरु, सल्लाहकार समितिको सदस्यहरु, आजिवन सदस्यहरु, मानार्थ सदस्यहरुका भेला गराई तोकिएको स्थान मितिमा साधारण सभा गरिनेछ ।
ख) साधारण सभा वर्षको एक पटक मात्र बस्नेछ । तर २५% सदस्यहरुले लिखित माग गरेमा कुनै पनि बेला बस्न सक्नेछ ।
ग) साधारण सभा बोलाउदा कम्तिमा एक महिना अगाडि सुचना एंवम पत्राचार गर्नुपर्नेछ ।
घ) साधारण सभा बोलाउने र सम्पन्न गर्ने जिम्मेवारि कार्यसमितिलाई हुनेछ ।
ङ) साधारण सभा सञ्चालन वा शुरु गर्नकै लागि कम्तिमा ५१% सदस्यहरुको उपस्थितिको गणपुरक संख्या पुगेको मानिने छ । तर ५१% नपुगेको अवस्थामा दोस्रो पटक ४०% सदस्यहरुको उपस्थिति भएमा मान्य हुनेछ । पुनः दोस्रो पटक पनि गणपुरक संख्या नपुगेमा तेस्रो पटकउपस्थिति सदस्यहरुलाई नै गणपुरक संख्या मानिनेछ ।
च) साधारण सभाको अध्यक्षता कार्यसमितिकै अध्यक्ष वा अध्यक्ष अनुपस्थित भएमा ब. उपाध्यक्ष र दुवै अनुपस्थित भएमा उपाध्यक्षले गर्नेछ ।
छ) सामान्यतया साधारण सभाले बहुमतको आधारमा निर्णय गर्नेछ तर संस्थाकै अक्षयकोष खर्च गर्न वा चल अचल सम्पति खरिद वा वित्रफ् ीगर्न कुल सदस्यहरुकै संख्यामा कम्तिमा दुई तिहाई सदस्यहरुकै मतबाट मात्र अधिकार प्राप्त हुन सक्नेछ ।
१२ साधारण सभाको काम कर्तव्य र अधिकार
क) सचिवबाट प्रस्तुत संस्थाको कार्य प्रगति प्रतिवेदन माथि छलपफ्ल गरी पारित गर्ने ।
ख) कोषाध्यक्षबाट प्रस्तुत संस्थाको आर्थिक आय व्ययकै प्रतिवेदन माथि छलपफ्ल गरी पारित गर्ने ।
ग) संस्थाको भावी निती तथा कार्यत्रफ्म तर्जुमा गर्ने ।
घ) कार्य समितिलाई आवश्यक मार्ग निर्देशन वा नियन्त्रण गर्ने ।
ङ) विधान संशोधन वा अन्तिम व्याख्या गर्ने अधिकार साधारण सभालाई हुनेछ ।
१३ अधिवेशनको काम कर्तव्य र अधिकार
क) अधिवेशनको हरेक २।२ वर्षमा आयोजना गरिनेछ ।
ख) अधिवेशनको मुख्य काम कार्य समितिकै गठन तथा भंग गर्ने हुनेछ ।
ग) अन्य कामहरु सबै साधारण सभा जस्तै हुनेछ ।
घ) अधिवेशन निश्चित समयमा हुन नसके ६ महिना पछि सम्म आयोजना गर्न सकिनेछ ।
परिच्छेद ६
१३) कार्य समितिको गठन
क) बाग्लुङ समाजको अधिवेशनद्वारा दक्षिण कोरियामा रहेका सम्पुर्ण बाग्लुङबासीहरुको प्रतिनिधित्व हुने गरी एक केन्द्रिय कार्य समितिको गठन गरिनेछ । जस्मा अध्यक्ष १ ब. उपाध्यक्ष १ उपाध्यक्ष ४(महिला १ शाखाबाट १ गरी) सचिव १ सहसचिव १ कोषाध्यक्ष १ सहकोषाध्यक्ष १ र सदस्य १५ जना गरी १५ जना सम्म हुन सक्छ ।
ख) कार्य समिति साधारण सभा बाहेकको अवस्थामा सर्वोच्च हुनेछ ।
ग) कार्य समितिको नियमित बैठक महिनाको एक पटक अनिवार्य बस्नु पर्नेछ ।
घ) आवश्यकता अनुसार प्रत्रिफ्या पुर्याई समितिको बैठक जति पनि बस्न सकिनेछ ।
ङ) कार्य समितिको अध्यक्षले बैठकको अध्यक्षता गर्ने छ । निजको अनुपस्थितिमा उपाध्यक्षहरुबाट एक जनाले गर्ने छ ।
च) कार्य समितिको निर्णयहरु बहुमतको आधारमा हुनेछ तर मत बराबर भएमा अध्यक्षता गर्नेले निर्णायक मत दिनेछ ।
छ) कार्य समितिको बैठकको लागि साधारण ५१% मानिनेछ ।
१५) पद रित्तफ्ता
कार्य समितिको पदाधिकारी वा सदस्यहरुको पद रित्तफ्ता देहाय बमोजिम हुनेछ ।
क) कार्य समितिका पदाधिकारीहरुले राजिनामा दिई अध्यक्षले स्वीकृत गरेमा । अध्यक्षको हकमा राजिनामा केन्दीय कार्य समितिको निर्णय अनुसार ब. उपाध्यक्षले स्वीकृत गरेमा ।
ख) कारणबस नेपाल पिर्फ्ता हुनु परेमा ।
ग) नियमित बैठकमा विना सुचना ३ (तिन पटक) सम्म लगातार अनुपस्थित भएमा ।
घ) विधानको उद्देश्य विपरीत काम कारवाही गरेको प्रमाणित भएमा ।
१६ पदपुर्ति
क) कार्यसमितिको अध्यक्षको पद कारणबस रित्तफ् भएमा ब. उपाध्यक्ष कार्यबाहक अध्यक्ष भई बाँकी अवधिको कार्य पुरा गर्नेछ ।
ख) अध्यक्ष र उपाध्यक्षहरुको पद रित्तफ् हुन गएमा कार्य समितिकै निर्णय अनुसार कुनै एक जना पदाधिकारी वा सदस्यले बाँकी अवधिको अध्यक्ष भई काम गर्ने छ ।
ग) अन्य पदाधिकारी वा सदस्यहरुको स्थान रित्तफ् भएमा उत्तफ् रित्तफ् पदमा कार्य समितिले निर्णय गरी कुनै पदाधिकारी वा साधारण सदस्यहरुबाट पदपुर्ति गर्नेछ । कार्य समितिको काम कर्तव्य र अधिकार
क) आगामि वर्षको वार्षिक कार्यत्रफ्म र अघिल्लो वर्षको आर्थिक आय व्यय तथा प्रगतिको प्रतिवेदन छलपफ्लका लागि साधारण सभामा पेश गर्ने ।
ख) साधारण सभाले पारित गरेका प्रस्ताव तथा निर्णयहरु कार्यान्वयन गनेर् ।
ग) संस्थाको उद्देश्य प्राप्तिमा प्रयत्नशील रहने ।
घ) विधान बमोजिम सदस्यता प्राप्त गर्ने ।
ङ) कार्य समितिले आवश्यक ठानेमा कुनै पदाधिकारी वा सदस्यहरुको संयोजकत्वमा विभिन्न विभाग वा उपसमिति गठन गरी कार्य गर्ने ।
च) आवश्यक अन्य कार्य गर्ने ।
छ) साधारण सभा तथा कार्य समितिको निर्णयलाई अध्यक्ष र सचिवले प्रमाणित गर्ने ।
ज) संस्थालाई आवश्यक सल्लाह सुभफव दिनको लागि एक सल्लाहकार समितिको गठन गर्नेछ ।
१८ पदावधि
कार्य समितिको सम्पुर्ण पदाधिकारीहरुको पदावधि चयन भएको मितिले २ वर्षको हुनेछ ।
परिच्देद ७
अध्यक्ष, ब. उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुको काम कर्तव्य र अधिकार
१९ अध्यक्ष
क) साधारण सभा, अधिवेशन तथा कार्य समितिको बैठकको अध्यक्षता गर्ने छ ।
ख) साधारण सभा अधिवेशन तथा कार्य समितिको बैठकमा मत बराबर भएमा निर्णायक मत दिने ।
ग) नियमित बाहेक आकस्मिक बैठकहरु बोलाउनु परेमा सचिवसँग परामर्श गरी आवश्यक काम
गर्ने ।
घ) संस्थालाई संगठित र सुव्यवस्थित रुपमा कायम राख्न विशेष ध्यान दिने ।
ङ) संस्थाको विधान, साधारण सभा, अधिवेशन र कार्य समितिले तय गरेको कार्य हरुको दिशा निर्देश गर्दै नेतृत्व प्रदान गर्ने ।
च) आवश्यक अन्य कार्यहरु गर्ने ।
२० ब. उपाध्यक्ष
क) अध्यक्षको अनुपस्थितिमा निजको काम कर्तव्य र अधिकारको प्रयोग गरी संस्थालाई नेतृत्व प्रदानगर्ने ।
ख) संस्थाबाट तोकिएको जिम्मेवारी प्रुा गर्न गराउन सदा तयार रहने ।
ग) अध्यक्षलाई सहयोग पुर्याउने ।
घ) समितिलाई त्रिफ्याशिल बनाई अगाडि बढाउने कार्यमा तयार रहने ।
ङ) अध्यक्षको अनुपस्थितिमा बैठक, साधारण सभा, अधिवेशनको अध्यक्षता गर्ने ।
२१ उपाध्यक्ष
क) अध्यक्ष वा ब. उपाध्यक्षको अनुपस्थितिमा निजले तोकेको उपाध्यक्षले निजको काम कर्तव्य र अधिकारको प्रयोग गरी संस्थालाई नेतृत्व प्रदान गर्ने ।
ख) संस्थाबाट तोकिएको जिम्मेवारी पुरा गर्न गराउन सदा तत्पर रहने ।
ग) अध्यक्षलाई सहयोग पुर्याउने ।
घ) समितिलाई त्रिफ्याशिल बनाई अगाडि बढाउने कार्यमा सत्रिफ्य रहने ।
ङ) अध्यक्ष र ब. उपाध्यक्षको अनुपस्थितिमा बैठक, साधारण सभा, अधिवेशनको अध्यक्षता गर्ने ।
२२ सचिव
क) अध्यक्षको निर्देशन अनुसार संस्थाको बैठक बोलाउने ।
ख) संस्थाको प्रगति प्रतिवेदन तयार गर्ने र साधारण सभा तथा अधिवेशनमा प्रस्तुत गर्ने ।
ग) बैठक, साधारण सभा तथा अधिवेशनका लागि पत्राचार गर्ने ।
घ) बैठकमा निर्णयको अभिलेख तयार पार्ने र सुरक्षित राख्ने ।
ङ) स्वीकृत कार्यपत्र तथा बजेत अनुसार कार्यत्रफ्म सञ्चालन गर्ने गराउने ।
च) संस्थाका सचिवालय रेखदेख र सञ्चालन गर्ने ।
छ) संस्थामा आपफ््नो अनुपस्थितिमा सम्पुर्ण जिम्मेवारी सहसचिवलाई हस्तान्तरण गर्ने ।
ज) संस्थाको वार्षिक कार्ययोजना तयार गर्दै बैठक, साधारण सभा तथा अधिवेशनमा पेश गर्ने ।
२३ सहसचिव
क) सचिवको अनुपस्थितीमा निजको काम कर्तव्य र अधिकार आदेश अनुसार पालना गर्ने ।
ख) सचिवको अनुपस्थितीमा अध्यक्षको निर्देशन अनुसार काम गर्ने ।
ग) सचिवलाई सहयोग गर्ने ।
घ) संस्थाको वार्षिक कार्ययोजना, प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन आदी बनाउन, कार्यान्वयन गर्न सचिव र कोषाध्यक्षलाई सहयोग गर्ने ।
२४ कोषाध्यक्ष
क) संस्थाको हिसाब किताब दुरुष्त राख्ने, रेखदेख र संचालन गर्ने ।
ख) संस्थाको चल अचल जिन्सी सम्पतिको लगत राख्ने ।
ग) संस्थाको वार्षिक आर्थिक कार्ययोजना तयार गरी आवश्यकता अनुसार साधारण सभा, अधिवेशन
तथा कार्यसमितिमा पेश गर्ने ।
घ) संस्थाको आर्थिक विवरण कार्यसमितिमा पेश गर्ने ।
ङ) संस्थाको आर्थिक प्रतिवेदन तयार गरी साधारण सभा तथा अधिवेशनमा पेश गर्ने ।
च) संस्थाको आर्थिक नितीहरु कार्यान्वयन गर्ने ।
छ) सचिव तथा कार्य समितिका पदाधिकारी सदस्यहरुको सहयोगमा वार्षिक कार्यत्रफ्म तथा बजेट
तयार गर्ने ।
ज) संस्थाको आर्थिक विवरण तयार गरी लेखा परिक्षण गराउन सहयोग गर्ने । भफ्) संस्थाले तोकेबमोजिमको सबै आर्थिक जिम्मेवारी वहन गर्ने ।
२५ सहकोषाध्यक्ष
क) कोषाध्यक्षलाई पूर्ण रुपमा सहयोग गर्ने ।
ख) कोषाध्यक्षको अनुपस्थितिमा कोषाध्यक्षको सम्पुर्ण जिम्मेवारी वहन गर्ने ।
२६ सदस्य
क) संस्थाको उद्देश्य प्राप्तिको लागि सक्दो सहयोग गर्ने ।
ख) अध्यक्षको काम कर्तव्यमा सहयोग पुर्याउने ।
ग) साधारण सभा, अधिवेशनले दिएको निर्देशन, निर्णय, सुभफवलाई कार्यान्वयन गर्न त्रिफ्याशिल रहने ।
घ) संस्थाको वार्षिक कार्ययोजना तयार गर्न आवश्यक सहयोग गर्ने श्र
ङ) विधान अनुसार अन्य कार्यहरु गर्ने ।
च) अध्यक्षले उपाध्यक्ष मापफर््त र अन्य पदाधिकारी र सदस्यहरुले अध्यक्ष सक्षम दिएको राजिनामामा कार्य समितिले स्वीकृत गर्ने ।
परिच्छेद ८
२७ कोषको व्यवस्था
संस्थाको उद्देश्य परिपूर्तिका लागि देहायबमोजिमको रकम संस्थाको कोष हुनेछ । जसको लेखा प्रचलित कानुन बमोजिम हुनेछ ।
क) संस्थाको साधारण सदस्य, आजिवन सदस्यता शुल्क बापतको प्राप्त रकम ।
ख) संस्थालाई कुनै दातृ निकाय, संघ संस्था, व्यत्तिफ् तथा अन्तराष्ट्रिय निकायबाट प्राप्त अनुदानर सहयोग रकम ।
ग) संस्थाले कोष वृद्धिका लागि आयोजना गरेको विशेष कार्यत्रफ्म एंवम अभियानबाट प्राप्त रकम
घ) संस्थाले प्रकाशन गरेका कृतिहरुको प्रदर्शन, वित्रफ् ीवितरकबाट प्राप्त रकम ।
ङ) संस्थाले कोषको रकम लगानी गरी प्राप्त व्याज ।
च) विभिन्न निकायबाट ऋण स्वरुप प्राप्त रकम ।
छ) संस्थाको हितको लागि गरिएको आयमुलक कार्यबाट प्राप्त रकम ।
२८ कोषको सञ्चालन
क) संस्थाको आर्थिक कारोबारको लागि संस्थाको नाममा छु ट्टै बैंक खाता सञ्चालन गरिनेछ ।
ख) बैंक खाता अध्यक्ष वा सचिव मध्ये एक जना र कोषाध्यक्षको जिम्मा रहने गरी कार्य समितिलाई निर्णय गर्न यस धाराले बाधा पर्याउने छैन ।
ग) संस्थाको रकमलाई आन्तरिक रुपमा ऋण स्वरुप लगानी गर्नको लागि ५ सदस्य आर्थिक विभाग गठन गरिनेछ । जसमा कोषाध्यक्ष अनिवार्य सदस्य हुनेछन भने अन्य सदस्य र संयोजक कार्यसमितिले चयन गर्नेछ । यस सम्बन्धि उपनियम कार्यसमिति र आर्थिक विभागले बनाउनेछन् ।
२९ संस्थाको सम्पति
निम्न अनुसारको रकम संस्थाको सम्पति मानिनेछ ।
क) संस्थाको नाममा जम्मा भएको रकम
ख) संस्थाले आय आर्जन गरेको नगदी तथा जिन्सी सामानहरु ः जस्तै संस्थाले निर्माण गरेको भवन, खरिद गरेको जग्गा, मेसिन, औजार तथा अन्य भौतिक सामाग्रीहरु ।
३० लेखा परिक्षण
वार्षिक रुपमा संस्थाको लेखा परिक्षण कार्य समितिले गठन गरेको लेखा समितिले गर्नेछ । कोषाध्यक्षले तयार गरेको हिसावकिताव लेखा समितिले परिक्षण गर्नेछ । लेखा समितिले तयार गरेको प्रतिवेदन कोषाध्यक्षले साधारण सभा तथा अधिवेशनमा स्वीकृतका लागि पेश गर्नेछ । लेखा समितिको गठन सल्लाहकार तथा साधारण सदस्यहरुबाट गरिनेछ । लेखा समितिको संख्या ५ जनाको हुनेछ जसमा एकजना संयोजक र अरु सदस्य हुनेछन ।
परिच्छेद ९ विविध
३१ नियमावली विनियमावली बनाउन सकिने
यस विधानको भावना र मर्म अनुसार नबाभिफ्ने गरी संस्थाको कार्यसमितिले कार्य सञ्चालनार्थ नियमावली तथा विनियमावली बनाउन सक्नेछन । यस्ता नियमावली तथा विनियमावली साधारणसभा वा अधिवेशनबाट अनुमोदन गर्नु पर्नेछ ।
३२ विधान संशोधन
यो विधानको धारा, दपफ वा उपदपफ संशोधन गर्नु परेमा त्यस्तो संशोधन प्रस्ताव पदाधिकारी वा कार्य समिति सदस्यले मुल कार्य समितिमा पेश गर्नु पर्नेछ । त्यस्तो प्रस्तावलाई कार्य समितिले समर्थन जनाएमा साधारण सभा वा अधिवेशनमा पेश गरी दुई तिहाई बहुमतबाट पास गरि संशोधन गरिनेछ । संशोधित विधान तत्काल लागु हुनेछ ।
३३ व्याख्या, बाधा अडकाउ पफ्कुाउने अधिकार
यो विधान लागु गर्ने, व्याख्या गर्ने तथा बाधा अड्काउ पफ्कुाउने अधिकार कार्य समितिलाई हुनेछ ।
३४ अविश्वासको प्रस्ताव
क) कार्य समिति वा कुनै पदाधिकारी वा सदस्य उपर कारण खुलाई कार्य समितिका एक तिहाई सदस्य वा एक तिहाई साधारण सदस्यहरुले अविश्वासको प्रस्ताव कार्य समितिमा दर्ता गर्न सक्नेछन ।
ख) अविश्वासको प्रस्ताव दर्ता भए पश्चात कार्य समितिले ४५ दिन भित्र विशेष साधारण सभा बोलाई अविश्वासको प्रस्ताव पेश गर्नु पर्नेछ ।
ग) सिंगो समिति वा समितिका कुनै पदाधिकारी वा सदस्यले आपफ्लुाई लागेको अभियोगका सम्बन्धमा स्पष्टिकरण दिन पाउने छ र यस्तो स्पष्टिकरणबाट सन्तुष्ट भएमा सभाले
प्रस्ताव पिर्फ्ता लिन सक्नेछन ।
घ) प्रस्ताव पिर्फ्ता नभएमा यसलाई मतदानमा लगिने छ । विशेष साधारणसभाका दुई तिहाई सदस्यले समर्थन जनाएमा प्रस्ताव पारित भएको मानिने छ । सिंगो समितिविरुद्ध प्रस्ताव पारित भएमा बाँकी अवधिका लागि अविलम्ब नयाँ निर्वाचन गर्नुपर्नेछ । निर्वाचन नहुन्जेलसम्म कुनै पदाधिकारी विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा वैकल्पिक वैधानिक व्यवस्था नरहेको हकमा समितिले तोकेबमोजिम हुनेछ ।
ङ) अध्यक्ष उपर अविश्वासको प्रस्ताव पेश भएको अवस्थामा विशेष साधारणसभाको अध्यक्षता
उपाध्याक्षले गर्नेछ । समितिविरुद्ध अविश्वासको प्र स्ताव पेश भएको अवस्थामा
विशेष साधारणसभाको अध्यक्षता जेष्ठ सदस्यले गर्नेछ ।
३५ कारबाही
संस्थाको हित विपरित कुनै पनि कार्य गरेमा कुनै पनि सदस्यलाई अनुशासन समितिको सिपफरिसमा केन्द्रीय समितिले कारबाही गर्न सक्नेछ । स्पष्टिकरण, निलम्बन र निश्कासनसम्मको कारबाही प्रकृति हेरी गर्न सकिने छ ।
३६ संस्थाको विघटन
क) साधारण सभा वा अधिवेशनको सम्पुर्ण सदस्य संख्याको दुई तिहाई सदस्यहरु भएको बेलामा दुई तिहाईको बहुमतले यस संस्थाको विघटन गर्न सकिने छ ।
ख) संस्थाको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणवश संस्था विघटन भएमा संस्थाको सम्पुर्ण चल, अचल सम्पति सरकारको नियमानुसार हुनेछ ।
३७ निर्वाचन र निर्वाचन समिति
२७ निर्वाचन
निर्वाचनसम्बन्धी व्यवस्था
क) कार्य समितिको निर्वाचन सर्वसम्मतबाट हुन नसके गोप्य मतदानद्वारा हुनेछ ।
ग) निर्वाचन समितिका १ जना संयोजक सहित ३ देखि ५ सदस्यीय निर्वाचन समितिको मनोनयन कार्य समितिले अर्थात कार्य समिति नभएको बेला भेला तयारी समितिले गर्ने छ ।
घ) निर्वाचन सम्बन्धि विवाद उठेमा निर्वाचन समितिको निर्णय अन्तिम ठहरिनेछ ।
ङ) निर्वाचनमा सहभागि हुन साधारण सदस्यहरुले पाउने छन ।
च) निर्वाचन समितिका पदाधिकारी चुनावमा उठ्न र मतदान दिन पाउने छैनन् ।
छ) नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिले सपथ ग्रहण गराउनेछ ।
संस्थाको छाप ः ……………………………….
अनुसुचि १
बाग्लुङ समाज प्रतिक चिन्ह लोगो र छाप ः लोगो गोलाकार भित्र बाग्लुङ समाज दक्षिण कोरिया र अंग्रेजीमा द्यबनगिलन क्यअष्भतथ क्यगतज
प्यचभब धौलागिरी हिमाल, त्यसको अगाडी कालिका भगवति मन्दिर र स्थापना २००१ लेखिनेछ ।
अनुसुचि ३
बाग्लुङ समाजको भफ्ण्डा
१ मि. चौडाई र १.५ मि. लम्बाईको सेतो भुइमा बाग्लुङ समाजको लोगो रहनेछ ।
अनुसुचि ४
सपथ ग्रहण
म…………………………………………………………, बाग्लुङ समाज दक्षिण कोरियाको…………………………………… पदमा रहदा विधानले निर्देशित गरेको काम, कर्तव्य र अधिकारको अधिनमा रही आपफ््नो जिम्मेवारी पूर्ण इमान्दारी र निष्ठापूर्वक पालना गर्नेछु । साथै संस्थाको पदमा रहँदा वा नरहँदा समेत संस्थालाई अहित र कुभलो हुने कुनै पनि प्रक ारको त्रिफ्याकलाप गर्ने छैन भनि सपथ ग्रहण गर्दछु ।